कविता
कहिले भुल्या छैन
- विजयकुमार श्रेष्ठ
- विजयकुमार श्रेष्ठ
तिमीले दिएको उपहार मैले कतै फाल्या छैन
फाटिएको मुटु अझै पनि मैले टाल्या छैन ।तिमीले जे जे सोचे पनि मनमा पाप पाल्या छैन
बगैंचाका भमराझैं अन्त मन चाल्या छैन ।जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकी नै छ
सफलताको दीप मैले अझै पनि बाल्याछैन ।सौगात स्वरूप वर्णमाला दिन टाड्या छैन
कोरा कागत र नीला मसी मैले छाड्या छैन ।बम र बारुदको भूमिमा बसे पनि तिमीलाई भुल्याछैन
तिमीलाई माया गर्ने यी मनहरू टाड्या छैन ।तिमीलाई सजाउन शब्दजाल रच्न छाड्या छैन
तिमीलाई बिर्सिएर टाढा बन्न खोज्या छैन ।तिमै्र नाममा जीवन मैले सर्मपण गरिसके
तिमीलाई छाडी मैले अन्त मन भुल्या छैन ।

- धादिङ्ग, कटुन्जे ९ चरङ्गेफेदी, हाल ः बलाद, इराक ।
No comments:
Post a Comment